‘देश खारेज गर’ को नारा लगाएकी हिसिलाले माफी मागिन्

काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्को आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । यमीले आज पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी हुन् । नयाँ शक्ति पार्टीले आइतबार निर्वाचन आयोग घेराउ गर्नेक्रममा प्रहरीले नियन्त्रणमा लिएपछि … Continue reading ‘देश खारेज गर’ को नारा लगाएकी हिसिलाले माफी मागिन्